site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पर्सामा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पर्सामा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१० रानीघाटका १८ वर्षीय किशोर र रौतहट राजदेवी नगरपालिका–७ का १८ वर्षीय किशोर रहेका छन् ।

वीरगञ्ज महानगरपालिका–५ कुम्हाल टोलका हिमाल गौतमको ना.६४ प ९६०० नम्बरको मोटरसाइकल चोरी भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement