site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वाग्मती प्रदेशमा १८ वर्षमाथिका शतप्रतिशतले लगाए कोरोनाविरुद्धको खोप
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वाग्मती प्रदेशमा १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा १८ वर्षमाथिका १००.६ प्रतिशतले दुई डोज र १७.८० प्रतिशतले बुस्टर डोज लगाएका छन् । 

पहिलो डोज खोप भने ९८.८ प्रतिशतले लगाएका छन् । जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई पूर्ण खोपमा गणना गर्दा जनसंख्यामा खोपको कभरेज बढी हुन गएको मन्त्रालयले स्पष्ट पारेको छ । वर्तमान सरकारको चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइसक्ने लक्ष्यअनुरुप नै खोप कार्यक्रम सञ्चालन गरेको वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले बताए । 

वाग्मतीमा १२ देखि १७ वर्षसम्मका ६३.५४ प्रतिशत जनसंख्याले दुई डोज र ८०.२ प्रतिशतले पहिलो डोज खोप लगाएको मन्त्रालयलको तथ्यांक छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement