site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
म्यादी प्रहरीका परीक्षार्थीको भिडले सवारी आवागमन अस्तव्यस्त (तस्बिरहरू)
तस्बिर : कविराज कार्की/बाह्रखरी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । म्यादी प्रहरीका परीक्षार्थीको भिडले कीर्तिपुरमा सवारी आवागमन प्रभावित भएको छ । म्यादी प्रहरीको लिखित परीक्षाका लागि आएका परीक्षार्थीको भिडभाडले सवारी आवागमन अस्तव्यस्त बनेको हो ।

नेपाल प्रहरीले भिड व्यवस्थापन गरिरहेको छ भने ट्राफिक प्रहरीले सवारी आवागमनमा सहजीकरण गरिरहेको छ ।

प्रहरीका अनुसार आज उक्त परीक्षा सञ्चालन हुँदै छ । लिखित परीक्षाका लागि कीर्तिपुरस्थित ल्याब स्कुलमा सेन्टर तोकिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

म्यादी प्रहरीको लिखित परीक्षाका लागि करिब पाँच हजारजना छानिएका छन् ।

थप तस्बिर हेर्नोस्-

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय