site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिरहामा पेस्तोल र गोलीसहित पक्राउ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिरहामा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी नगरपालिका–११ का ४२ वर्षीय ब्रमदेव यादव छन् ।

उनको साथबाट एक थान इटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली र एक थान म्याग्जिन बरामद भएको छ ।

सडकमा बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement