site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस पदाधिकारी छलफलमा जुट्दै : यस्तो छ गृहकार्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका पदाधिकारीहरू आज पनि छलफलमा जुट्दै छन् । कार्यसम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल गर्न लागिएको हो ।

दिउँसो बस्ने बैठकको स्थल भने टुंगो लागेको छैन । कार्यसम्पादन समितिको बैठक भोलिका लागि आह्वान गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा पनि सहभागी हुने अवस्थामा बैठक बालुवाटारमा बस्नेछ । देउवा सहभागी नहुने भए केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।

सभापति देउवाबाहेकका पदाधिकारीले हिजो पनि सानेपामा छलफल गरेका थिए । आज सोही छलफललाई निरन्तरता दिन लागिएको ती पदाधिकारीले जानकारी दिए ।

Global Ime bank

बैठकमा विशेष गरी विभिन्न भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचत भएको अवस्थामा ती पदमा के गर्ने भन्नेबारेमा छलफल गरी निचोड निकालिने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement