site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनआईबीएलको नयाँ मुद्दती खाता
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको ३६औँ वार्षिकोत्सवको अवसर पारेर एनआईबीएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

आर्थिक व्ययभार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी हुने बैंकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो मुद्दती खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने र न्यूनतम १० हजारमा मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यस्तै निशुल्क क्रेडिट कार्ड एवं सावाँ तथा पाकेको ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय