site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट दुई मोटरसाइकलसहित चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भई हाल काठमाडौंको चाबहिलमा बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने १८ वर्षीय समीर तामाङ रहेका छन् ।

महाशाखाका अनुसार पक्राउ पर्नेले मोटरसाइकलको वास्तविक नम्बर परिवर्तन गरी मोटरसाइकल चलाउँदै आएका थिए । उनीहरू दुवैजनालाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय