site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फार्मासिस्टको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल फार्मेसी परिषदको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

परिषदले शनिबार लिएको १८ औं लाइसेन्स परीक्षाको हिजो राति प्रकाशन गरेको हो । डिप्लोमा इन फार्मेसीमा ११३५ जनाले फारम भरेका थिए भने ब्याचलर इन फार्मेसीमा ५७६ जना सहभागी भएका थिए । 

प्रकाशित नतिजाअनुसार डिप्लोमा इन फार्मेसीमा ४६ प्रतिशत र ब्याचलर इन फार्मेसीमा २० प्रतिशत उत्तीर्ण भएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement