site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लालपूर्जाको माग गर्दै बाँदरझुलाका बासिन्दाहरूद्वारा काठमाडौंमा प्रदर्शन
Sarbottam CementSarbottam Cement

काठमाडौं । चितवनको बाँदरझुलाका बासिन्दाहरुले लालपूर्जाको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । 

आफूहरू लामो समयदेखि बसोबास गर्दै आएकै क्षेत्रमा भूमिहीन रहेको र राज्यले बेवास्ता गरेको भन्दै उनीहरूले आइतबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । चितवनबाटै पटक पटक राज्यको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि बाध्य भएर काठमाडौं आएर प्रदर्शन गर्नुपरेको बाँदरझुला संघर्ष  समितिले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदर्शनमा सहभागीहरूले आफूहरूले खनजोत गर्दै आएको जमिनको पूर्जा तत्काल दिइनु पर्ने माग गरेका छन् । चितवनबाट प्रतिनिधित्व गर्ने बिभिन्न राजनीतिक दलका नेताहरू राज्यको उच्च तहमा पुग्दा पनि बाँदरझुलाका जनता भने लालपूर्जा बिहीन हुनु दु:खद भएको बाँदरझुलाका बासिन्दाहरुले गुनासो गरेका छन् ।

अहिले आफुहरू केही प्रतिनिधि रुपमा मात्रै काठमाडौं आएको भन्दै माग पुरा नभए बाँदरझुलाका सम्पूर्ण पीडितहरू काठमाडौं आई विरोध प्रदर्शन गर्ने उनीहरुको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय