site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गगन र विश्वप्रकाश विजयी : कांग्रेस महामन्त्रीमा कसको कति मत ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मामा महामन्त्रीमा विजयी भएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार गगनले ३०२३ र विश्वप्रकाशले १९८४ मत पाएर विजयी भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, महामन्त्रीका अरू उमेदवारहरू डा. प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा. मीनेन्द्र रिजालले ८०९ र डा. राजाराम कार्कीले १०६ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गएको सोमबार भएको निर्वाचनमा कुल ४६८२ मत खसेको थियो । आज  मतगणनापछि अन्तिम मत परिणाम सार्वजनिक गरिएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC