site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै मंगलबार पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन भएको छ ।

न्यायलयमा भ्रष्टाचार व्याप्त पारेको भन्दै प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै बारले निरन्तर सर्वोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ । बारले मंगलबार सर्वोच्चमा शान्तिपूर्ण धर्ना दिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

धर्नापछि बारमा आयोजित सभामा बारका महासचिव लिलामणि पौडेलले सर्वोच्चमा मंसिर १५ गतेदेखि लागु हुन लागेको गोलाप्रथाको स्वागत गरे । उनले जिल्ला र उच्च अदालतमा गोलाप्रथा लागु नभएकाले सो स्थानमा कालोपट्टी बाँधेर काम गर्ने बताए । 

पौडेलले प्रधानन्यायधिश गोला प्रथामा सहभागी भए उनको इजलासमा बहस नगर्न अनुरोध गरे । 

Global Ime bank

प्रधानन्यायधिशको राजीनामा माग गर्दै बारले निरन्तर सर्वोच्चमा धर्ना दिइरहेको छ । यता, कोभिड संक्रमणका कारण प्रधानन्यायाधीश जबरा सोमबार साँझदेखि सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा भर्ना भएका छन् । प्रधानन्यायाधीश जबरालाई सोमबार संक्रमण पुष्टि भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय