site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानन्यायाधीशको राजीनामा माग्दै कालोपट्टी बाँधेर प्रदर्शन
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले बुधबार पनि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरूले ब्यानरसहित कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।

न्यायालयलाई भत्काउने काम प्रधान्यायाधिशबाट भएकाले राजीनामा दिनुपर्ने उनीहरूले माग छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अधिवक्ता टीकाराम भट्टराईले वर्तमान प्रधानन्यायाधीशको कार्यकालमा न्यायालयमा भ्रष्टाचार र बेथितिमात्र बढेको र खुलेआम मुद्दामा देखिएको चलखेललाई प्रोत्साहन गरेको आरोप लगाए । उनले सडकबाट राजीनामा माग्दैमा नदिने भन्दै प्रधानन्यायधिशले राजनीतिज्ञको भाषा बोलेको बताए ।

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्धको नेपाल बार एसोसिएसनको अभियानअन्तर्गत कानून व्यवसायीहरूले आइतबारदेखि कालोपट्टीसहितको विरोध कार्यक्रम गर्ने घोषणा गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय