site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बार एसोसिएसन कार्यसमितिको बैठक जारी, प्रधानन्यायाधीशविरुद्ध आन्दोलन घोषणा गर्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल बार एसोसिएसनको कार्यसमिति बैठक बसिरहेको छ । बारको भवनमा बैठक बसेको हो ।

बैठकबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यसमितिको यसअघिको बैठकले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको थियो । तत्कालै मार्गप्रशस्त गर्न जबरा सकारात्मक हुने अपेक्षा पनि बारको थियो । बारले प्रधानन्यायाधीशले पदबाट राजीनामा दिनुपर्ने जनाएको हो ।

पछिल्लो समय प्रधानन्यायाधीश जबराका विषयमा विभिन्न विवाद निम्तिएको र त्यसले न्यायालयलाई क्षति हुने भन्दै उनको राजीनामा मागिएको हो । प्रधानन्यायाधीशले भने राजीनामा नदिने बताउँदै आएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय