site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘प्रचण्डको कारण राजनीतिक अस्थिरता’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता केशव झाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण मुलुकमा राजनीतिक अस्थिरता निम्तिएको बताएका छन् । शनिबार झापामा अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकको मुख्य समस्या ‘आन्तरिक उपनिवेशवाद’ भएको पनि बताए । एकल जातीय राज्यको चरित्र बदल्नु चुनौती भएको उनको भनाइ थियो ।

‘दश प्लस एक राज्य’को स्थापना र बहुल राष्ट्रिय राज्यको स्थापना हुनुपर्नेमा पनि उनले जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय