site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कानुनमन्त्री भन्छन्– अध्यादेश ल्याउने हल्लामा सत्यता छैन, संशोधन आवश्यक देखियो 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राजनीतिक दलसम्बन्धी विधेयकमा संशोधन आवश्यक देखिएकाले फिर्ता लिइएको बताएका छन् । 

सरकारले गत माघमा संसद्‌मा दर्ता गरेका राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिएको थियो । उनले प्रतिपक्षले शंका गर्नुलाई स्वभाविक भए पनि विधेयक फिर्ताको अन्य कारण नरहेको बताए । 

“राजनीतिक दलसम्बन्धी विधेयकमा केही संशोधन गर्न जरुरी देखियो । त्यसकारण विधेयक फिर्ता लिनुप पर्‍यो,” मन्त्री गिरीले भने, “अध्यादेश ल्याउने हल्लामा सत्यता छैन । प्रतिपक्षले आशंका गर्नु स्वभाविक हो ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro