site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादीका चार नेता एमालेमा प्रवेश गरिसकेको सर्वोच्चको ठहर
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट एमालेमा गएका चार सांसदकाे पक्षमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । आफूहरू माओवादीमा हुँदाको सांसद पद पुनर्बहाली गरीपाऊँ भन्दै एमाले नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए । 

उक्त रिटमाथि सुनुवाई गर्दै सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हाे ।

Prabhu Bank
Agni Group
NIC Asia

सर्वोच्चले माओवादीका चार नेताहरू एमालेमा प्रवेश गरिसकेको ठहर गरेकाे हाे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement