site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाजुको हत्या आरोपमा भाइ पक्राउ
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगर महानगरपालिका–५ मा आफ्नै दाजुको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । स्थानीय पृथ्वीचोकका साजन सिंहलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो ।

साजनले शुक्रबार राति करिब १० बजे दाजु भोला सिंहलाई चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । साजनलाई राति नै प्रहरीले पक्राउ गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

घरायसी विवादका क्रममा ४२ वर्षीय दाजुलाई चक्कु प्रहार गरेको र शरीरका विभिन्न ठाउँमा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ । कुटपिट र चक्कु प्रहारबाट राति करिब ११ बजे भोलाको मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका साजनविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय