बाह्रखरी
भर्खरै
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
काठमाडौंका ६० र ६१ वर्षका नागरिकले पाएनन् भेराेसेल खोप
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, जेठ २७, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । सरकारले खाेप उपलब्ध गराउन नसकेपछि काठमाडाैं महागनरकाे खाेप कार्यक्रम स्थगित भएकाे छ । जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका लागि दिइँदै आएको कोभिड विरुद्धको चिनियाँ भेरोसेल खोप भोलिबाट स्थगित भएको छ ।

पूर्वनिर्धारित तालिकाअनुसार जेठ २६ गते ६३ वर्षका, जेठ २७ गते ६२ वर्षका नागरिकलाई खाेप दिइसकिएकाे छ ।भाेलि अर्थात् जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप दिने तालिका थियो । 

खाेप कार्यक्रम स्थगित भएपछि अब ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिहरू छुट्नेछन् ।

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, जेठ २७, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्