बाह्रखरी
भर्खरै
Ncell inner sticky
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चौबीस घण्टामा भारतमा ३ हजार १२८ कोरोना संक्रमितको मृत्यु
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, जेठ १८, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ३ हजार १२८ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा १ लाख ५२ हजार ७३४ संक्रमित थपिएका छन् । 

हालसम्म भारतमा ३ लाख २९ हजार १०० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । २ करोड ८० लाख ४७ हजार ५३४ जना भारतमा कोरोना संक्रमित भइसकेको तथ्यांक छ । 

भारतमा केही साता यता कोरोना संक्रमण र त्यसका कारण हुने मृत्यु दरमा उल्लेख्य कमी आएको छ । दैनिक चार लाखभन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले यो घटेर दुईलाख भन्दा तल झरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । यद्यपि संक्रमणको तुलनामा मृत्युमा भने तुलनात्मक रुपमा कमी आउन नसकेको तथ्यांकमा उल्लेख छ ।  
 

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, जेठ १८, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्