site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वर्ल्डलिंकका निर्देशक विजयकुमार जालानको निधन
Sarbottam CementSarbottam Cement

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका निर्देशक विजयकुमार जालानको निधन भएको छ । पछिल्ला केही दिनदेखि मेडिसिटी अस्पतालमा उपचाररत जालानको बिहीबार निधन भएको हो । 

जालान वर्ल्डलिंकका संस्थापकहरूमध्ये एक हुन् । उनले इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकलाई तल्लो तहबाट नेपालकै ठूलो आईएसपी बनाउनमा महत्वपूर्ण योगदान दिएको कम्पनीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीले जालानको आकस्मिक निधनबाट वल्र्डलिंकलाई अपूरणीय क्षति भएको बताएको छ । 

जालान इनटरनेट सेवा प्रदायक संघ नेपालका वरिष्ठ सल्लाहकार तथा कार्यकारी समिती सदस्यसमेत हुन् । उनले नेपालको इन्टरनेट उद्योगको विकास र विस्तारमा उल्लेख्य योगदान गरेका छन् ।

Global Ime bank

लेश्वरनाथ विकास समाजका अध्यक्ष समेत रहेको उनी लोककल्याणकारी कार्यहरू र सामाजिक सेवाका क्षेत्रमा सक्रिय थिए । राधेराधे र मानव सेवा आश्रमसँगै कैयौं धर्मशाला, विद्यालय र अन्य सामाजिक संघसंस्थाहरुमा उनी सदैव क्रियाशील थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  २२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC