बाह्रखरी
भर्खरै
Ncell inner sticky
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
वर्ल्डलिंकका निर्देशक विजयकुमार जालानको निधन
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, वैशाख ३१, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका निर्देशक विजयकुमार जालानको निधन भएको छ । पछिल्ला केही दिनदेखि मेडिसिटी अस्पतालमा उपचाररत जालानको बिहीबार निधन भएको हो । 

जालान वर्ल्डलिंकका संस्थापकहरूमध्ये एक हुन् । उनले इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकलाई तल्लो तहबाट नेपालकै ठूलो आईएसपी बनाउनमा महत्वपूर्ण योगदान दिएको कम्पनीले जनाएको छ । 

Duber nepal

Agani Group

कम्पनीले जालानको आकस्मिक निधनबाट वल्र्डलिंकलाई अपूरणीय क्षति भएको बताएको छ । 

जालान इनटरनेट सेवा प्रदायक संघ नेपालका वरिष्ठ सल्लाहकार तथा कार्यकारी समिती सदस्यसमेत हुन् । उनले नेपालको इन्टरनेट उद्योगको विकास र विस्तारमा उल्लेख्य योगदान गरेका छन् ।

लेश्वरनाथ विकास समाजका अध्यक्ष समेत रहेको उनी लोककल्याणकारी कार्यहरू र सामाजिक सेवाका क्षेत्रमा सक्रिय थिए । राधेराधे र मानव सेवा आश्रमसँगै कैयौं धर्मशाला, विद्यालय र अन्य सामाजिक संघसंस्थाहरुमा उनी सदैव क्रियाशील थिए । 

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, वैशाख ३१, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्