site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रिय सभा उपनिर्वाचन : आचरसंहिता लागू 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू भएको छ । जेठ ६ गते हुने निर्वाचनका लागि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ । 

वैशाख २९ (हिजो) गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता, २०७२ लागू गरिएको आयोगले जनाएको छ । 
आचारसंहिता सरकारका मन्त्रीदेखि सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीसम्म लागू आयोगले जनाएको छ । ग्मती प्रदेशमा रिक्त भएको पदमा निर्वाचन हुन लागेको हो । 

यिनिहरूलाई लागू हुनेछ आचारसंहिता :
क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री,
(ख) प्रदेश सरकार र स्थानीय तह,
(ग) प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, 
(घ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,
(ङ) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,
(च) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी,
(छ) निर्वाचनको काममा संलग्न कर्मचारी,
(ज) राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन,
(झ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
(ञ) सार्वजनिक पद धारण गरेको व्यक्ति,
(ट) निर्वाचन पर्यवेक्षक,
(ठ) सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम,
(ड) निजी तथा गैरसरकारी संस्था,
(ढ) नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी  ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC