site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेश प्रमुखलाई कृष्ण थापाको चिठी : संसदीय दलको नेताबाट हटाउने निर्णयलाई वैधता नदिनू
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले आफूलाई संसदीय दलको नेताबाट नहटाउन भन्दै प्रदेश प्रमुखलाई चिठी लेखेका छन् । बुधबार उनले चिठीमा आफूलाई गैरकानुनी रूपमा किर्ते गरेर हटाउने प्रयास भएकाले त्यसलाई बैधानिकता नदिन प्रदेश प्रमुलाई आग्रह गरेका छन् ।

आफू नयाँ सरकार निर्माणका विषयमा तटस्थ रहेको समेत बताएका छन् ।

पार्टी निर्णयअनुसार विपक्षी दलको गठबन्धनलाई सरकार बनाउन हस्ताक्षर गर्न अस्वीकार गरेछि थापालाई पार्टीले संसदीय दलको नेताबाट पदमुक्त गरेकाे थियाे ।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १५:५२
प्रतिक्रिया दिनुहोस्