site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
नेपाल इन्जिनियरिङ कलेजमा १०० शैयाको आइसोलेसन केन्द्र तयार (तस्बिरहरू)
तस्बिर : अभिषेक महर्जन/बाह्रखरी
Sarbottam CementSarbottam Cement

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नेपाल इन्जिनियरिङ कलेजमा १ सय शैयाको आइसोलेसन केन्द्र बनाएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि इन्जिनियसङ कलेजमा आइसोलेसन केन्द्र बनाइएको हो ।
आइसोलेसन केन्द्रलाई छिट्टै सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अधिकारीहरू कोरोनाविरुद्ध लड्नका लागि आफूहरू तयारी अवस्थामा रहेको बताउँछन् ।

तस्बिरहरू : अभिषेक महर्जन

Prabhu Bank
Agni Group
NIC Asia

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement