site stats
बाह्रखरी :: Baahrakhari
खेल
हैदराबादका खेलाडी शाहमा कोरोना 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट क्लब सनराइजर्स हैदराबादका खेलाडी विजिनाल्डम शाहमा कोरोना संक्रमण देखिएको छ । 

उनमा मंगलबार कोरोना संक्रमण देखिएको क्रिक इन्फोले बताएको छ । हैदराबाद खेलाडीमा कोरोना संक्रमण देखिएको दोस्रो टोली हो । 

शाहमा कोरोना देखिएसँगै हैदराबाद र मुम्बई इन्डियन्सबीचको खेल के हुने भन्ने अन्योल भएको छ । मुम्बई र हैदराबादबीचको खेल आज साँझ ७ः४५ बजेका लागि तय भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १३:२४
प्रतिक्रिया दिनुहोस्