बाह्रखरी
भर्खरै
sticky  ncell
खेल प्रतिक्रिया दिनुहोस्
हैदराबादका खेलाडी शाहमा कोरोना 
बाह्रखरी - मंगलबार, वैशाख २१, २०७८
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट क्लब सनराइजर्स हैदराबादका खेलाडी विजिनाल्डम शाहमा कोरोना संक्रमण देखिएको छ । 

उनमा मंगलबार कोरोना संक्रमण देखिएको क्रिक इन्फोले बताएको छ । हैदराबाद खेलाडीमा कोरोना संक्रमण देखिएको दोस्रो टोली हो । 

शाहमा कोरोना देखिएसँगै हैदराबाद र मुम्बई इन्डियन्सबीचको खेल के हुने भन्ने अन्योल भएको छ । मुम्बई र हैदराबादबीचको खेल आज साँझ ७ः४५ बजेका लागि तय भएको छ । 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख २१, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्