site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
झलनाथ खनाल ‘अक्सिजनको सामान्य सपोर्टमा’
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कोरोना संक्रमण भई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।

उनी शनिबार साँझ नर्भिक अस्पताल भर्ना भएका थिए । “उहाँलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य अवस्था सामान्य छ,” अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय