बाह्रखरी
भर्खरै
sticky  ncell
खेल प्रतिक्रिया दिनुहोस्
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा दीपेन्द्रको पहिलो अर्धशतक 
बाह्रखरी - मंगलबार, वैशाख ७, २०७८
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका छन् ।

२८ बल खेलेका उनले तीन चौका र चार छक्क प्रहार गर्दै ५४ रन बनाए । दीपेन्द्र ६० रन बनाएर आउट भए । दीपेन्द्रको यसअघि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ४७ उच्च स्कोर थियो ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख ७, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्