site stats
बाह्रखरी :: Baahrakhari
खेल
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा दीपेन्द्रको पहिलो अर्धशतक 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका छन् ।

२८ बल खेलेका उनले तीन चौका र चार छक्क प्रहार गर्दै ५४ रन बनाए । दीपेन्द्र ६० रन बनाएर आउट भए । दीपेन्द्रको यसअघि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ४७ उच्च स्कोर थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १४:३७
प्रतिक्रिया दिनुहोस्