site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आईपीएल : हैदरावादलाई कोलकत्ताकाे १८८ रनको लक्ष्य 
Ghorahi CementGhorahi Cement

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । एमए चिदमबर्मा स्टेडियमा टस हारेर पहिलो ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रन बनायो । 

कोलकत्ताका लागि नितेस रानाले ८० रनको अर्धशतकीय पारी खेले । ५६ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै राहुल त्रिपाठीले पनि ५३ रनको अर्धशतकीय पारी खेले । २९ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । 

Agni Group

त्यस्तै दिनेश कार्तिकले २२ रनको योगदान गरे । बलिङतर्फ हैदराबादका लागि राशिद खान र मोहमद नावीले समान दुई दुई विकेट लिए । त्यस्ते भुवनेश्वर कुमार र थनगार्सु नटराजनले एक एक विकेट लिए । 

आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगिताको राम्रो सुरुवात गर्ने योजनामा छन् । प्रतियोगितामा दुबै टोली उपाधि दावेदारको रुपमा छन् । त्यसैले पहिलो खेलमा नै आफूलाई प्रमाणित गर्न दुवै टोलीलाई अवसर छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  २१:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC