बाह्रखरी
भर्खरै
sticky  ncell
खेल प्रतिक्रिया दिनुहोस्
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले भारतको स्टेट टिमसँग क्रिकेट सिरिज खेल्ने 
बाह्रखरी - आइतबार, चैत २९, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट महिला टोलीले भारतको उत्तराखण्ड महिला क्रिकेट टिमसँग सिरिज खेल्ने भएको छ । क्यानको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

क्यानले अप्रिलको तेस्रो साताबाट नेपाली महिला टोलीले उत्तराखण्ड महिला क्रिकेट टिमसँग सिजिर खेल्ने पक्का भएको जनाएको छ ।

नेपालले भारतीय स्टेट टिमसँग टी–ट्वान्टी र एकदिवसीय मैत्रीपूर्ण सिरिज खेल्ने जनाएको छ । नेपाली महिला टोलीले १३ औँ सागपछि पहिलोपटक क्रिकेट खेल्न लागेको हो ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, चैत २९, २०७७ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्