site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले भारतको स्टेट टिमसँग क्रिकेट सिरिज खेल्ने 
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट महिला टोलीले भारतको उत्तराखण्ड महिला क्रिकेट टिमसँग सिरिज खेल्ने भएको छ । क्यानको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

क्यानले अप्रिलको तेस्रो साताबाट नेपाली महिला टोलीले उत्तराखण्ड महिला क्रिकेट टिमसँग सिजिर खेल्ने पक्का भएको जनाएको छ ।

नेपालले भारतीय स्टेट टिमसँग टी–ट्वान्टी र एकदिवसीय मैत्रीपूर्ण सिरिज खेल्ने जनाएको छ । नेपाली महिला टोलीले १३ औँ सागपछि पहिलोपटक क्रिकेट खेल्न लागेको हो ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  २०:४६
प्रतिक्रिया दिनुहोस्