site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शनिबारसम्म साढे २१ हजार बढीले लगाए कोभिडविरुद्धको चिनियाँ खोप
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । चीनबाट ल्याइएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप शनिबारसम्म २१ हजार ६८८ जनाले लगाएका छन् । चैत २५ गते विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको खोप कार्यक्रम २६ गतेदेखि बाग्मती प्रदेशका सबै जिल्लाहरूबाट खोप वितरण गरिएको थियो ।

सरकारले चीनबाट ल्याइएको खोप विद्यार्थीबाहेक अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारी व्यापारी, डेरी व्यवसायी प्राध्यापकहरूलाई पनि दिने निर्णय गरेको छ । 

खोप विभाग प्रमुख डा. झलक गौतमले जारी खोप अभियान कति दिनसम्म चालाउने भनेर निश्चित समय नतोकिएको बताए । तर, अहिलेको चरणमा चार लाख जनालाई खोप दिइने र त्यसमा लक्षित सबै वर्गलाई समेटिने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC