site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चेन्नईविरुद्ध बलिङ गर्दै दिल्ली 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत अहिले चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सले प्रतिस्पर्धा गर्दै छन् ।

वन्खेडे स्टेडियममा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छन् ।

भारतीय टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई गएको सिजन लिग चरणबाटै बाहिरिएको थियो । रिषभ पन्तको कप्तानीमा रहेको दिल्ली गएको सिजन फाइनलमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC