site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन 
तस्बिर : एजेन्सी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लन्डन । डुक अफ एडिनबर्ग राजकुमार फिलिपको ९९ वर्षको उमेमा निधन भएको छ । लामो समयदेखि मुटुको समस्याबाट पीडित फिलिप गत फेब्रुअरीको मध्यतिर अस्पताल भर्ना भएका थिए । 

महारानी एलिजाबेथले पति फिलिपको मृत्युबारे घोषणा गरेकी हुन् । उनको विन्डसर क्यासलमा स्थानीय समयअनुसार बिहान मृत्यु भएको जनाइएको छ ।  

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १७:२२
प्रतिक्रिया दिनुहोस्