site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
करदाता सेवा कार्यालय ओखलढुङ्गामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सिभिल बैंकले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं ११, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

एक्सटेन्सन काउन्टरको सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले उद्घाटन गरे । पाँच लाख बढी ग्राहकलाई ११४ शाखाहरुमार्पmत सेवाप्रदान गरिरहेको बैंकले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १४:२३
प्रतिक्रिया दिनुहोस्