site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली समूहको संसदीय दलको बैठक शनिबार बस्ने 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । आइतबार प्रतिनिधि सभा बैठक बोलाइएकाले शनिबार संसदीय दलको बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

उनका अनुसार २२ गते शनिबार बैठक बोलाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  ०८:१९
प्रतिक्रिया दिनुहोस्