काठमाडौं । विश्व श्रवण दिवसको अवसरमा काठमाडौंमा स्वास्थ्यकर्मीहरुले विभिन्न कार्यक्रम गरेका छन् । काठमाडौंको बसन्तपुरमा नेपालमा कानको समस्याबारे जनचेतना कम भएको भन्दै कार्यक्रम गरेका थिए । मार्च ३ लाई विश्व रुवण दिवसका रुपमा पनि मनाउने गरिएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com