बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सौर्य शमसेर राणाको निधन
Godraj friday
Godraj friday
बाह्रखरी - आइतबार, फागुन १६, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सौर्य शम्शेर राणाको निधन भएको छ । सिप्रदी गुप्रका निर्देशक राणाको आइतबार उपचारका क्रममा निधन भएको हो । 

काठमाडौंको मेडिसिटी हस्पिटलमा मुटुको अप्रेसनको क्रममा उनको मृत्यु भएको हो । उनको आजै अन्तिम संस्कार भईरहेको छ । २०५३ सालदेखि सिप्रदी ट्रेडिङमा आवद्ध रहेका राणा लामो समयसम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

राणाका श्रीमती, एक छोरा र एक छोरी छन् । 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, फागुन १६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्