बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
झापा र मकवानपुरमा दुईजना मृत फेला     
Godraj friday
Godraj friday
बाह्रखरी - शुक्रबार, फागुन १४, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । झापा र मकवानपुरमा दुईजना मृत अवस्थामा फेला परेका छन् । झापाको अर्जुनधारा नगरपालिका–५, ठाकुर मन्दिरपछाडि सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२, गुम्बाडाँडास्थित गुप्तेश्वरी जंगलमा सोही उपमहानगरपालिका गोठदमार बस्ने ४० वर्षीय केशव विक सुनार मृत अवस्थामा फेला परेका छन् ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्