देश

काठमाडौं । झापा र मकवानपुरमा दुईजना मृत अवस्थामा फेला परेका छन् । झापाको अर्जुनधारा नगरपालिका–५, ठाकुर मन्दिरपछाडि सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२, गुम्बाडाँडास्थित गुप्तेश्वरी जंगलमा सोही उपमहानगरपालिका गोठदमार बस्ने ४० वर्षीय केशव विक सुनार मृत अवस्थामा फेला परेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७ १२:४९
प्रतिक्रिया दिनुहोस्