site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सर्वोच्च अदालतले देशलाई अँध्यारो सुरुङबाट बाहिर ल्यायो : नारायणकाजी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  का प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाले देशलाई अँध्यारो सुरुङबाट बाहिर ल्याएको प्रतिक्रिया दिएका छन् ।

अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन बदर गरेपछि प्रतिक्रिया दिँदा प्रवक्ता श्रेष्ठले सम्पूर्ण नेपालीको जित भएको बताए ।

"सर्वोच्च अदाललतले संविधानले दिएको आफ्नो जिम्मेवारी पूरा गरेको छ । संविधान र लोकतन्त्रको रक्षा गर्ने काम गरेको छ," उनले  बाह्रखरीसँग भने,"अदालको फैसलाले देशलाई राजनीतिक संकटको सुरुङमा जानबाट बचाएको छ । यो सर्वोच्च अदालतको जित हो । लोकतन्त्रकको जित हो । नेपाली जनताको जित हो ।" 

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १८:४७
प्रतिक्रिया दिनुहोस्