बाह्रखरी
sticky  ncell
British college
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सरकारमा पुग्नासाथ ओली, देउवा र दाहाललाई जेल पुर्‍याउने रवीन्द्र मिश्रको चेतावनी
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, फागुन १०, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारमा पुग्नासाथ अहिलेका शीर्ष नेताहरु केपी शर्मा ओली, प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई जेल पुर्‍याउने चेतावनी दिएका छन् ।

सो पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै उनले यस्तो बताएका छन् । उनले अब बालुवाटारमा बस्ने ओलीका दिन धेरै नभएको पनि टिप्पणी गरे ।

Global bank

Agani Group

उनले आफूहरु सरकारको नेतृत्वमा पुग्नासाथ अहिले ती दलका नेताहरुले गरेको अपराधको आरोपमा सर्वोच्च र अख्तियारबाटै नख्खु जेलमा पुर्‍याउने चेतावनी दिएका थिए ।

थप भिडियोमा 

sarbottam cement


 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्