site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारमा पुग्नासाथ ओली, देउवा र दाहाललाई जेल पुर्‍याउने रवीन्द्र मिश्रको चेतावनी

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारमा पुग्नासाथ अहिलेका शीर्ष नेताहरु केपी शर्मा ओली, प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई जेल पुर्‍याउने चेतावनी दिएका छन् ।

सो पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै उनले यस्तो बताएका छन् । उनले अब बालुवाटारमा बस्ने ओलीका दिन धेरै नभएको पनि टिप्पणी गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले आफूहरु सरकारको नेतृत्वमा पुग्नासाथ अहिले ती दलका नेताहरुले गरेको अपराधको आरोपमा सर्वोच्च र अख्तियारबाटै नख्खु जेलमा पुर्‍याउने चेतावनी दिएका थिए ।

थप भिडियोमा 


 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १९:२०
प्रतिक्रिया दिनुहोस्