site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पूर्वी मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त, छ सैनिकको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

मेक्सिको सिटी । मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा दुर्घटना हुँदा कम्तीमा छ जना सैनिकको मृत्यु भएको छ । 

मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार आइतबार उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा भएको थियो । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको उल्लेख छ । सेनाले विमान दुर्घटनाका सम्बन्धमा छानबिन शुरु गरिसकेको जनाएको छ । रासस–सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC