site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
लघुकथा समाजको प्रदेश १ शाखा गठन 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । लघुकथा समाज नेपालले प्रदेशहरूमा पनि समाजको शाखा गठनको सुरुआत गरेको छ । समाजका अनुसार प्रदेश १ मा लघुकथाकार ममता मृदुलको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

समाजको प्रदेश १ उपाध्यक्षमा शरण राई, सचिवमा पर्शुराम घिमिरे, कोषाध्यक्षमा मञ्जुश्री गिरी चयन भएका छन् भने सदस्यहरूमा ऋषि तिवारी, उमा सिजापती र रमेन्द्र कोइराला चयन भएका छन् 

प्रदेश १ को शाखा सल्लाहकारहरूमा स्रष्टाहरू लक्ष्मण नेवटिया, विवश पोखरेल, कविराज न्यौपाने तथा गायत्री चापागाईलाई मनोनयन गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १६:१२
प्रतिक्रिया दिनुहोस्