site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सत्यराज आचार्यको नयाँ गीत ‘भरोसाको दियो...’ सार्वजनिक 

काठमाडौं । सत्यराज आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । हरिहर निरौलाको प्रस्तुती ‘भरोसाको दियो...’ बोलको गीतमा सत्यराज आचार्यको स्वर छ । 

गीतमा शब्द रचना हरिहर निरौलाको छ । विशाल ढकालले सङ्गीत गरेको गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीतको म्यूजिक भिडियो पनि सत्यराज आचार्यले नै निर्देशन गरेका छन् । 

सत्यकै अभिनय रहेको भिडियोमा स्वरूपपुरुष ढकाल र पुष्पा रायमाझीको पनि अभिनय छ । 

हरि हुमागाईंको छायांकन रहेको भिडियो सम्पादन विकास धमलाले गरेका छन् । 

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  ११:४९
प्रतिक्रिया दिनुहोस्