बाह्रखरी
sticky  ncell
British college
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सत्यराज आचार्यको नयाँ गीत ‘भरोसाको दियो...’ सार्वजनिक 
NMB Bank
NMB Bank
बाह्रखरी - शनिबार, फागुन ८, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

काठमाडौं । सत्यराज आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । हरिहर निरौलाको प्रस्तुती ‘भरोसाको दियो...’ बोलको गीतमा सत्यराज आचार्यको स्वर छ । 

गीतमा शब्द रचना हरिहर निरौलाको छ । विशाल ढकालले सङ्गीत गरेको गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका छन् । 

Global bank

Agani Group

गीतको म्यूजिक भिडियो पनि सत्यराज आचार्यले नै निर्देशन गरेका छन् । 

सत्यकै अभिनय रहेको भिडियोमा स्वरूपपुरुष ढकाल र पुष्पा रायमाझीको पनि अभिनय छ । 

sarbottam cement

हरि हुमागाईंको छायांकन रहेको भिडियो सम्पादन विकास धमलाले गरेका छन् । 

Nepal Investment bank
Nepal Investment bank
शनिबार, फागुन ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्