बाह्रखरी
sticky  ncell
British college
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मदनकृष्णको स्वर र अभिनयमा ‘फूलबुट्टे सारी’ सार्वजनिक
NMB Bank
NMB Bank
बाह्रखरी - बुधबार, फागुन ५, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

काठमाडौं । चर्चित गीत ‘फूलबुट्टे सारी’को लिजेन्डरी भर्जन सार्वजनिक भएको छ । दिग्गज गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा श्रीपञ्चमीको दिन गीतको भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा मदनकृष्ण र मिथिला शर्माको जोडी बाँधिएको छ । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यस गीतको फिमेल र बेबी भर्जनले पनि निकै लोकप्रियता कमाएको छ ।

Global bank

Agani Group

पार्किन्सनका कारण उनले गायन क्षेत्रबाट बिदा लिने निर्णय लिइसकेका थिए । यद्यपि, लेखक–संगीतकार शिवाकोटीको अनुरोधलाई स्वीकार गर्दै यस गीतमा स्वर दिन तयार भएको बताएका थिए ।

sarbottam cement

Nepal Investment bank
Nepal Investment bank
बुधबार, फागुन ५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्