बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पुलिस क्लबमा ६ घण्टादेखि राखिए २६ मानवअधिकारवादी, अमानवीय व्यवहार भएको गुनासो 
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, माघ १२, २०७७
Laxmi Bank
Laxmi Bank
sarbottam cement
Global bank
Agani Group

काठमाडौं । प्रतिगमनको विरोधमा काठमाडौंमा विरोध प्रदर्शनमा उत्रिएका मानवअधिकारवादी कृष्ण पहाडीसहित २६ जनालाई ६ घण्टादेखि पुलिस क्लबमा राखिएको छ ।

आफूहरुलाई क्लबमा कुनै मानवीय व्यवहार पनि नगरिएको पहाडीको भनाइ छ ।

“हामी १० औँ वर्ष पनि थुनिन तयार छौँ, यहाँ ६ जना महिलालाई पनि बन्दी बनाइएको छ,” पहाडीले भने, “हामीलाई मानवीय व्यवहार हुनुपर्‍यो । अहिलेसम्म मानवीय व्यवहार पनि गरिएको छैन ।”
 

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
सोमबार, माघ १२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्