site stats
बाह्रखरी :: Baahrakhari
विचार
पुलिस क्लबमा ६ घण्टादेखि राखिए २६ मानवअधिकारवादी, अमानवीय व्यवहार भएको गुनासो 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिगमनको विरोधमा काठमाडौंमा विरोध प्रदर्शनमा उत्रिएका मानवअधिकारवादी कृष्ण पहाडीसहित २६ जनालाई ६ घण्टादेखि पुलिस क्लबमा राखिएको छ ।

आफूहरुलाई क्लबमा कुनै मानवीय व्यवहार पनि नगरिएको पहाडीको भनाइ छ ।

“हामी १० औँ वर्ष पनि थुनिन तयार छौँ, यहाँ ६ जना महिलालाई पनि बन्दी बनाइएको छ,” पहाडीले भने, “हामीलाई मानवीय व्यवहार हुनुपर्‍यो । अहिलेसम्म मानवीय व्यवहार पनि गरिएको छैन ।”
 

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १७:५६
प्रतिक्रिया दिनुहोस्