site stats
बाह्रखरी :: Baahrakhari
देश
कोरोना चेन ब्रेक गर्न काठमाडौंमा लकडाउनको सुझाव 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं उपत्यकाका मेयरहरुले उपत्याकामा लकडाउन गरेर कोरोनाको चेन ब्रेक गर्नुपर्ने सुझाव दिएका छन् । यसअघि नै सुझाव दिइएको स्मरण गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मन्त्रिपरिषद्ले नै आवश्यक निर्णय गर्ने बताए ।

“बजारमा कोरोना छ जस्तो लाग्दैन, जताततै भीडभाडमात्रै छ,” उनले भने, “केही समयका लागि चेन ब्रेक गर्नुपर्छ । मन्त्रिपरिषदले के निर्णय गर्छ ।”
 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  ०४:४१
प्रतिक्रिया दिनुहोस्