site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार १६१ को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ८९५ संक्रमितको मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा ६३ हजार ३७१ कोरोना संक्रमित थपिएको भारतमा कुल कोरोना संक्रमितको संख्या ७३ लाख ७० हजार ४६८ पुगेको छ । 

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा दोस्रो स्थानमा छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  ०७:३९
प्रतिक्रिया दिनुहोस्