site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
२३ अर्ब ८८ करोड ऋण र ४ अर्ब १८ करोड अनुदान स्वीकार
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले सोसक–विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाका लागि एसियाली विकास बैंकबाट २३ अर्ब ८८ करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ । 

यस्तै सरकारले नर्वे सरकारले दिने भनेको ४ अर्ब १८ करोड बराबर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ  । 

सोमबार बसको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. युवराख खविडाले यसको जानकारी गराएका हुन् । यस्तै सरकारले विश्ब बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमको सेयर खरिद गर्न अर्थ मन्त्रालयलाई स्वीकृती प्रदान गर्ने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १८:२५
प्रतिक्रिया दिनुहोस्