बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
२३ अर्ब ८८ करोड ऋण र ४ अर्ब १८ करोड अनुदान स्वीकार
Godraj friday
Godraj friday
बाह्रखरी - मंगलबार, भदौ २, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । सरकारले सोसक–विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाका लागि एसियाली विकास बैंकबाट २३ अर्ब ८८ करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ । 

यस्तै सरकारले नर्वे सरकारले दिने भनेको ४ अर्ब १८ करोड बराबर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ  । 

सोमबार बसको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. युवराख खविडाले यसको जानकारी गराएका हुन् । यस्तै सरकारले विश्ब बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमको सेयर खरिद गर्न अर्थ मन्त्रालयलाई स्वीकृती प्रदान गर्ने निर्णय पनि गरेको छ । 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, भदौ २, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्