site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली, प्रचण्ड र देउवाबीच छलफल 

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

नेकपा सचिवालय बैठक चल्दै गर्दा देउवा बालुवाटार छिरेका थिए । सचिवालय बैठक सकेर पार्टी अध्यक्ष प्रचण्ड पनि छलफलमा जोडिएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तीन नेताबीच संवैधानिक निकायका नियुक्ति, कोरोना संक्रमण न्यूनीकरणलगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।

फाइल तस्बिर ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १२:३४
प्रतिक्रिया दिनुहोस्