site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ब्राजिल विश्वको दोस्रो सबैभन्दा धेरै कोरोना प्रभावित देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ब्राजिल विश्वको दोस्रो सबैभन्दा धेरै कोरोना प्रभावित देश भएको छ । अमेरिका पछि सबैभन्दा धेरै कोरोना संक्रमित ब्राजिलमा देखिएका छन् । 

ब्राजिलमा हालसम्म तीन लाख ३० हजार ८९० कोरोना संक्रमित देखिसकेका छन् । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार त्यहाँ १ हजार १ संक्रमितको मृत्यु भएको छ । हालसम्म ब्राजिलमा २१ हजार ४८ संक्रमितको मृत्यु भइसकेको छ । ब्राजिलको साओ पाउलो सहर पूरै प्रभावित भएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १०:२५
प्रतिक्रिया दिनुहोस्