बेलायतका प्रधानमन्त्रीका सल्लाहकारले लकडाउन उल्लंघन गरेपछि...

बेलायतका प्रधानमन्त्रीका सल्लाहकारले लकडाउन उल्लंघन गरेपछि...

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनका मुख्य सल्लाहकारले लकडाउन उल्लंघन गरेका छन् । मुख्य सल्लाहकार डोमिनिक क्युमिंग्सले लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले सोधपुछ गरेको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको लक्षण देखिए पनि डोमिनिक लन्डनबाट २६४ किलोमिटर टाढा रहेको डरहममा देखिएका थिए । मार्चको अन्तिममा उनले प्रधानमन्त्रीसँग डाउनिङ स्ट्रिटमा भेट गरेका थिए । जुन समय प्रधानमन्त्री बोरिसलाई कोरोना भाइरसको संक्रमण थियो । 
 

प्रतिकृया दिनुहोस
ad