site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेलायतका प्रधानमन्त्रीका सल्लाहकारले लकडाउन उल्लंघन गरेपछि...
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनका मुख्य सल्लाहकारले लकडाउन उल्लंघन गरेका छन् । मुख्य सल्लाहकार डोमिनिक क्युमिंग्सले लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले सोधपुछ गरेको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको लक्षण देखिए पनि डोमिनिक लन्डनबाट २६४ किलोमिटर टाढा रहेको डरहममा देखिएका थिए । मार्चको अन्तिममा उनले प्रधानमन्त्रीसँग डाउनिङ स्ट्रिटमा भेट गरेका थिए । जुन समय प्रधानमन्त्री बोरिसलाई कोरोना भाइरसको संक्रमण थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC