site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँकेका २५ वर्षीय युवाको कोरोनाकै कारण मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बाँके नरैनापुरका २५ वर्षका युवाको कोरोनाका कारण मृत्यु भएको छ । आज बिहान ६ बजेर ४० मिनेटमा उनको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार मृत्यु भएका युवाको स्वाब संकलन गरेर चेकजाँच गरिएको थियो । परीक्षणमा ती युवकको कोरोना पोजेटिभ देखिएको छ । यसअघि सिन्धुपाल्चोककी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको थियो ।
 

क्‍वारेन्टाइनमा रहेका युवकको मृत्यु

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १६:३४
प्रतिक्रिया दिनुहोस्